×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिथिला लघुवित्तको ५०% हकप्रद सेयर भर्ने बुधबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मिथिला लघुवित्तको ५०% हकप्रद सेयर भर्ने बुधबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?

Artha Sarokar

२१ फाल्गुन २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रिमाइन्डर :
कम्पनी : मिथिला लघुवित्त वित्तीय संस्था
हकप्रद : ५०%
खुल्ला हुने मिति : बिहिबार, माघ १७ गते
अन्तिम दिन : बुधबार, फागुन २२ गते
विवरण : 
मिथिला लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद सेयर भर्ने बुधबार अन्तिम दिन रहेको छ ।  कम्पनीले २ः१ अनुपातमा ३ लाख २९ हजार ८८९.६९ कित्ता सेयर बिक्री गरेको थियो ।
आवेदन दिन सकिने साखाहरु :
काठमाडौं क्यापिटल मार्केट कमलादी काठमाडौंएनएमबि बैंकका अधिकांश शाखा ।
मिथिलाको केन्द्रीय कार्यालय धनुसा जनकपुर र यसका सम्पूर्ण शाखाबाट
सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट
कम्पनी प्रोफाइल :
चुक्ता पूँजी :पुँजी ६ करोड ५९ लाख ७७ हजार ९४० रुपैयाँ
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी