
लाष्ट रिमाइन्डर :
कम्पनी : मिथिला लघुवित्त वित्तीय संस्था
लाभांश : १०.४५% बोनस सेयर
बुक क्लोज : चैत ११ देखि चैत्र २३ गते सम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आइतबार, चैत १० गते
बुक क्लोज : चैत ११ देखि चैत्र २३ गते सम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आइतबार, चैत १० गते
विशेष साधारण सभा : चैत्र २३ गते
विवरण :
मिथिला लघुवित्त वित्तीय संस्थाको १०.४५% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सभाका लागि कम्पनीको बुक क्लोज चैत ११ देखि चैत्र २३ गते सम्म हुने भएको छ।
साधारण सभाका प्रस्ताव :
१०.४५% बोनस सेयर दिने,
२०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने तथा नाफा नोक्सान हिसाब पारित गर्ने ।
लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने।
२०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने तथा नाफा नोक्सान हिसाब पारित गर्ने ।
लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने।
संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना परिवर्तन गर्ने।
संस्थापक सेयरधनीको सेयर सर्वसाधारण सेयर सरह धितोपत्रको दोश्रो बजार मार्फत् कारोबार गर्ने
विशेष साधारण सभा हुने स्थान र समय :
बौवा होटल, मिथिला नगरपालिका –१०, लालगढ, धनुषामा बिहान १० बजे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्