प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : मिथिला लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : १०.४५% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ५५१ रुपैयाँ २० पैसा
औसत आधार मूल्य : प्रति कित्ता ७२४ रुपैयाँ ७९ पैसा
विशेष साधारण सभा : असोज २० गते
विवरण :
मिथिला लघुवित्त वित्तीय संस्थाको १०.४५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ५५१ रुपैयाँ २० पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ७२४ रुपैयाँ ७९ पैसा छ ।
साधारण सभाका प्रस्ताव :
१०.४५% बोनस सेयर दिने,
२०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने तथा नाफा नोक्सान हिसाब पारित गर्ने ।
लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने।
२०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने तथा नाफा नोक्सान हिसाब पारित गर्ने ।
लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने।
संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना परिवर्तन गर्ने।
संस्थापक सेयरधनीको सेयर सर्वसाधारण सेयर सरह धितोपत्रको दोश्रो बजार मार्फत् कारोबार गर्ने
विशेष साधारण सभा हुने स्थान र समय :
बौवा होटल, मिथिला नगरपालिका –१०, लालगढ, धनुषामा बिहान १० बजे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्