×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माउन्टेन इनर्जीको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ आउँदै, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माउन्टेन इनर्जीको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ आउँदै, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ !

Artha Sarokar

२९ फाल्गुन २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – आइपीओमा लगानी गर्न मन हुनेहरुका लागि पढ्नै पर्ने खबर छ । माउन्टेन इनर्जी नेपालले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ बिक्री गर्नको लागि धितोपत्र बोर्डमा अनुमति माग्न पुगेको छ । 
कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ । माउन्टेन इनर्जीमा गोयल समूहको मुख्य लगानी रहेको छ । यसले म्याग्दीको निलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी