काठमाडौं – माउन्टेन हाइड्रोको आज आइपीओ बाँडफाँट भएको छ । उक्त आइपिओ बाँडफाँटमा आवेदक सबैले ३० कित्ता प्राप्त गरेका छन् । कुल २३ हजार ९ सय ६५ जनाले थप १० कित्ताका दरले सेयर पाएका अधिकतममा ४० कित्तासम्म प्राप्त गरेका छन् । आइपिओ बाँडफाँटमा १६ जना आवेदकको १५ सय ४० कित्ता सेयर भने रद्द भएको छ ।
सिद्धार्थ क्यपिटलको कार्यालयमा आइतबार सेयर बाँडफाँट गरिएको हो । माउन्टेनले फागुन २३ देखि २८ गतेसम्म १०० रुपैयाँ दरको १८ लाख १६ हजार ११० कित्ता आइपीओ बिक्री गरेको हो । यसमा ३३ लाख ९६ हजार ३५० कित्ताको लागि आवेदन परेको छ । ५० हजार ९५४ जनाले सेयर भरेका छन् ।
आइपीओ बिक्री गरेपछि माउन्टेनको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । माउन्टेनले पाँचथर जिल्लामा २१.६ मेगावाटको तल्लो हेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्