एजिएम नोटिस :
कम्पनी : नबिल बैंक लि.
कम्पनी : नबिल बैंक लि.
इभेन्ट : साधारण सभा
हुने मिति : सोमबार, फागुन २७ गते
हुने मिति : सोमबार, फागुन २७ गते
विवरण :
नबिल बैंकको साधारण सभा फागुन २७ गते हुने भएको छ । बैंकले सभाका लागि फागुन १४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
२२% नगद र १२% बोनस सेयर दिने ।
लिलामीमा बिक्री गरेको १०% संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने।
आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब स्वीकृत गर्ने, सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङको वित्तीय विवरणसहित एकीकृत वित्तीय पारित गर्ने ।
लेखा परिक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने।
एजिएम हुने स्थान र समय :
नेपाल प्रज्ञा प्रतिष्ठान, कमालादी, काठमाडौंमा बिहान ११ः३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ९ अर्व ८४ लाख ७ हजार ५२० रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा :२ अर्ब १७ करोड ६८ लाख ३२ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ५४ रुपैयाँ २८ पैसा
प्रतिसेयर नेटवर्थ : १८० रुपैयाँ ५७ पैसा
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्