×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडेप लघुवित्तको ६१ हजार २३६ कित्ता सेयर लिलामी खुल्ला, यी ठाउँबाट फारम भर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नाडेप लघुवित्तको ६१ हजार २३६ कित्ता सेयर लिलामी खुल्ला, यी ठाउँबाट फारम भर्न सकिने

Artha Sarokar

१९ फाल्गुन २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस :
कम्पनी : नाडेप लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : आज (आइतबार, फागुन १९ गते)
कित्ता : ६१ हजार २३६ कित्ता सेयर
भर्न पाइने अन्तिम मिति : फागुन २८ गते
भर्न पाइने न्यूनतम कित्ता : १००

अन्य विवरण :
 न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्ने। 
बैंकले गत मंसिरमा १००% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने ।

फारम लिन र बुझाउन पाइने स्थान :
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नक्साल, काठमाडौं ।

 नबिल बैंकको वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट
नाडेप लघुवित्त वित्तीय संस्थाको विराटनगर, पोखरा र बुटबल शाखाबाट
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी