
काठमाडौं – नागरिक लगानी कोषले २३.१६% लाभांश दिने घोषणा गरेको छ । नागरिक लगानी कोषको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २२% बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.१६% नगद लाभांश दिने निर्णय गरेको हो ।
आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले यो लाभांश पाउनेछन् । हेर्नुहोस् कोषले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्