लाष्ट रिमाइन्डर :
कम्पनी : नेसनल लाइफ इन्सुरेन्स
लाभांश : १३.५% बोनस सेयर
बुक क्लोज : चैत १ गतेदेखि चैत १५ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (बिहीबार, फागुन ३० गते)
विशेष साधारण सभा : चैत १५ गते
विवरण :
नेसनल लाइफ इन्सुरेन्सको १३.५% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज चैत १ गतेदेखि चैत १५ गतेसम्म हुने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ को बार्षिक साधारण सभा चैत १५ गते डाकेको हो।
साधारण सभाका प्रस्ताव :
१३.५% बोनस सेयर दिने।
विदेशी लगानीकर्ता समूह भन्ने प्रावधानलाई हटाइने
समूह ‘ख’ अन्तर्गतको विदेशी लगानीकर्ता समूहको पनि प्रतिनिधित्व हुने गरी संस्थापक सेयरधनी समूहमा समाहित गरिने
आर्थिक वर्ष २०७३/७४ को प्रतिवेदनमा छलफल गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने
अध्यक्ष र सञ्चालकहरुको भत्ता एवं अन्य सुविधा संशोधन गर्ने
विशेष साधारण सभा हुने स्थान र समय :
नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्