×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जागिर खाने हो ? नेशनल माइक्रोफाइनान्सले माग्यो विभागीय प्रमुख र शाखा प्रमुख पदका लागि कर्मचारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जागिर खाने हो ? नेशनल माइक्रोफाइनान्सले माग्यो विभागीय प्रमुख र शाखा प्रमुख पदका लागि कर्मचारी

Artha Sarokar

५ चैत्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले विभागीय प्रमुखका लागि १ जना र शाखा प्रमुखका लागि केही कर्मचारीको माग गरेको हो ।
संस्थाले केन्द्रिय कार्यलय तथा विभिन्न शाखा कार्यलयका लागि कर्मचारकिो माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी