×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्दै, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल बंगलादेश बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्दै, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ !

Artha Sarokar

१३ चैत्र २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल बंगलादेश बैंकले २० लाख इकाई ऋणपत्र जारी गर्ने धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले जारी गर्ने २० लाख इकाईमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर तोकिएको छ । बैंकले ‘१०.२५% एनबीबीएल डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी