काठमाडौं – नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्र प्रताप शाहको ४ बर्षसम्मको कार्यकाल पुरा भएको छ । आफ्नो कार्यकाल पुरा गरी सिइओ शाहले चैत १२ गतेबाट अवकाश पाएका हुन्।
प्रमुख कार्यकारी अधिकृत शाहको अवकासपछि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कृष्णबहादुर अधिकारीले पाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्