नेपाल लाईफ इन्स्योरेन्समा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार २४ फाल्गुन २०७५, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं – नेपाल लाईफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले सेक्रेटरी पदको लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !