काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबार (चैत १० गते) ५ अर्ब रुपैयाँको रिपो निष्काशन गर्ने भएको छ । बैंकले उक्त रिपो ७ दिनमा परिपक्व हुने गरी जारी गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले रिपो आइतबार अपराह्न ३ बजे नै बोलकबोल हुने जानकारी गरेको छ ।
राष्ट्र बैंकले रिपोको ब्याजदर ५% तोकेको छ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्