Skip to content
LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकले अपराह्न ३ बजे रिपो बोलकबोल गर्दै

अर्थ सरोकार

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (आइतबार) ५ अर्ब रुपैयाँको रिपो निष्काशन गर्ने भएको छ । बैंकले उक्त रिपो ७ दिनमा परिपक्व हुने गरी जारी गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले रिपो आज अपराह्न ३ बजे नै बोलकबोल हुने जानकारी गरेको छ । 
राष्ट्र बैंकले रिपोको ब्याजदर ५% तोकेको छ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK