![](https://arthasarokar.com/wp-content/uploads/2019/03/2-16.jpg)
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ५.४० अंकले बढेर ११५५.५० विन्दुमा आइपुगेको छ । कुल ४८ करोड ५८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीएलपीले गरेको छ भने त्यसपछि क्रमश: एनसीसीबि र एनएलआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
![](https://arthasarokar.com/wp-content/uploads/2019/03/2.png)
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :