काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार २ कम्पनीको २२ लाख ७५ हजार १७०.२२१८ कित्ता बोनस सेयर सुचिकृत भएको छ । सोमबारको कारोबारमा सुचिकृत हुनेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था र साना किसान विकास बैंक रहेको छ।
नेप्सेमा साना किसान विकाश बैंकको १५ लाख ७२ हजार ६९.८२ कित्ता र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ७ लाख ३ हजार १००.४०१८ कित्ता बोनस सेयर सुचिकृत भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्