
- मनोज आत्मीय
काठमाडौँ- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बाँके जनपरिषद् प्रमुख कृष्ण बहादुर शाही पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक रमेश बहादुर सिंहले शाही पक्राउ गरिएको पुष्टि गरेका छन् । सिंहका अनुसार उनलाई बाँकेको चिसापानीबाट पक्राउ गरिएको हो ।
सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएसँगै ठाउँ-ठाउँबाट पार्टीका नेता कार्यकर्ता पक्राउ गरिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्