
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – चार्टड एकाउन्टेन्ट निर्मल भट्टराई केसीएल अस्ट्यूट क्यापिटल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । कम्पनीका सीइओ रोमेन्द्र रायमाझीले कम्पनी छोडेपछि कम्पनीको सञ्चालक समितिले उनलाई निमित्त सीइओको जिम्मेवारी दिईएको हो ।
स्थापनाको छोटो समयमै व्यापारमा छलाङ मार्न सफल केसीएल अस्ट्यूट क्यापिटल लिमिटेडमा उनी स्थापना कालदेखि नै सक्रिय छन् । उक्त कम्पनीका अध्यक्ष समेत चार्टड एकाउन्टेन्ट हुन् । निमित्त सीइओको जिम्मेवारी पाएसँगै उनले सिएहरुलाई नै लक्षित गर्दैसमेत एक विशेष खालको प्रोडक्ट बजारमा ल्याएका छन् । उक्त प्रोडक्ट सम्बन्धि विशेष जानकारी आगामी अंकमा प्रस्तुत गर्नेछौं।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्