डिबेन्चर नोटिस :
कम्पनी :एनएमबि बैंक
खुल्ला भएको दिन : आज (बिहीबार, फागुन ३० गते)
ऋणपत्र : ३० लाख कित्ता
भर्ने अन्तिम दिन : चैत ४ गते
विवरण :
एनएमबि बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र आजदेखि बिक्रि खुला गरेको छ । बैंकले १ हजार रुपैयाँ दरको कुल ३० लाख कित्ता ‘१०५ एनएमबि डिबेन्चर २०८५’ जारी गरेको हो । यसमध्ये ११ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने ६० हजार कित्ता म्युचुअल फन्डलाई र बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गरिनेछ । एनएमबिको ऋणपत्र निष्कासनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।
यस ऋणपत्रले ‘इक्रा एनपी एलए माइनस’ रेटिङ पाएको छ । यो रेटिङले न्यून कर्जा जोखिम र लगानीका लागि सुरक्षित रहेको जनाउँछ । बैंकले यो ऋणपत्रको अवधि १० वर्षको हुने र वार्षिक १०% ब्याजदर दिने जनाएको छ । यस ऋणपत्रमामा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने चैत १४ गतेसम्म भर्न सकिनेछ ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार रुपैयाँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्