आइपिओ नोटिस :
भर्न पाइने न्यूनतम कित्ता : १० कित्ता
यसमध्ये कर्मचारीलाई २% अर्थात ३५ हजार ५ कित्ता र सामुहिक लागानी कोषलाई ५% अर्थात ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता सर्वसाधारणलाई बिक्री खुल्ला गरिएको हो ।
कम्पनीले बिहीबार आवेदन बन्द गर्न लागेको थियो । तर पर्यटनमन्त्रीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि सरकारले बिहीबार सार्वजनिक विदा दिएका कारण आइपीओ भर्ने म्याद शुक्रबारसम्म पुर्याइएको हो ।
सानिमा क्यापिटल, काठमाडौँ
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्