×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनताको जलविद्युत कार्यक्रममा प्रधानमन्त्रीले दिए आवेदन, १३ तस्विरमा हेर्नुहोस् प्रधानमन्त्री निवासको ‘सेयरवाला माहोल’ (फोटो कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

जनताको जलविद्युत कार्यक्रममा प्रधानमन्त्रीले दिए आवेदन, १३ तस्विरमा हेर्नुहोस् प्रधानमन्त्री निवासको ‘सेयरवाला माहोल’ (फोटो कथा)

Artha Sarokar

७ चैत्र २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत कार्यक्रम अन्तरगत त्रिशुली ‘बी’ जलविद्युत आयोजनाको सेयर खरिद गरी बिहीबार जनताको सेयर आवेदन शुभारम्भ गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा जनताको जलविद्युत कार्यक्रम अन्तरगत त्रिशुली ‘बी’ जलविद्युत आयोजनाको १० हजार कित्ता सेयरका लागि आवेदन दिएका हुन् । त्यसै अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यले १० हजार, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले १ हजार, पूर्व सभामुख ओनसरी घर्तीले सो आयोजनामा २ हजार कित्ता सेयरका लागि आवेदन दिनु दिएका छन् । यो आवेदन सर्वसाधारणका लागि आगामी चैत्र ११ गतेसम्म जारी रहेनछ । हेरौं फोटो फिचर 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी