
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत कार्यक्रम अन्तरगत त्रिशुली ‘बी’ जलविद्युत आयोजनाको सेयर खरिद गरी बिहीबार जनताको सेयर आवेदन शुभारम्भ गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा जनताको जलविद्युत कार्यक्रम अन्तरगत त्रिशुली ‘बी’ जलविद्युत आयोजनाको १० हजार कित्ता सेयरका लागि आवेदन दिएका हुन् । त्यसै अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यले १० हजार, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले १ हजार, पूर्व सभामुख ओनसरी घर्तीले सो आयोजनामा २ हजार कित्ता सेयरका लागि आवेदन दिनु दिएका छन् । यो आवेदन सर्वसाधारणका लागि आगामी चैत्र ११ गतेसम्म जारी रहेनछ । हेरौं फोटो फिचर












Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्