
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- शेयर लगानीकर्ता दवाब समुहको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको छ । विभिन्न माग राखी धीतोपत्र बोर्डमा समूहले गरेको तालाबन्दी सुरक्षाकर्मीले तोडेको छ । तालाबन्दी भएपछि बाेर्डले सुरक्षाकर्मी डाकेको थियो । त्यसपछि प्रहरीले लगानीकर्ताहरुले लगाएको ताला तोडेको हो ।
प्रहरी परिचालन भएपछि बोर्ड परिसर तनावग्रस्त भएको थियो । प्रहरी परिचालन भएसँगै लगानीकर्ता झन् आक्रोशित हुँदै आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् । शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालको नेतृत्वमा गएको टोलीले बोर्डको कार्यालय जावलाखेलमा तालाबन्दी गरेको थियो ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्