×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अक्सन नोटिस : प्रोग्रेसिभ फाइनान्सको ६ लाख ६७ हजार ३०५ कित्ता सेयर पुन: लिलामीमा आउँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अक्सन नोटिस : प्रोग्रेसिभ फाइनान्सको ६ लाख ६७ हजार ३०५ कित्ता सेयर पुन: लिलामीमा आउँदै

Artha Sarokar

१३ चैत्र २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस :
कम्पनी : प्रोग्रेसिभ फाइनान्स
खुला हुने मिति : चैत २० गते
कित्ता : ६ लाख ६७ हजार ३०५ कित्ता
भर्न पाइने अन्तिम मिति : चैत २८ गते

फारम लिन र बुझाउन पाइने स्थान :
सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं ।
प्रोग्रेसिभ फाइनान्सको पाको न्यूरोड काठमाडौं, उग्रतारा जनागल (पुलबजार) र बनेपा काभ्रे शाखाबाट 
सनराइज बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट 
अन्य विवरण : 
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा भाग लिनुपर्ने । 
बैंकले यस अघि लिलामीमा ल्याएको बिक्री नभएको सेयर पुन: लिलामी प्रक्रियामा लगेको ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २१ करोड रुपैयाँ
लिलामी बिक्रीपछि चुक्ता पुँजी : ८० करोड १ लाख रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : १ करोड ७८ लाख २१ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ८ रुपैयाँ ४९ पैसा
प्रतिसेयर नेटवर्थ : ११४ रुपैयाँ ७७ पैसा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी