काठमाडौं – रसुवागढी हाइड्रोपावरले १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपीओ बिक्री गर्न भएका छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपिओ निष्काशन गर्ने अनुमति प्रदान गरेका छन् । कम्पनीको आइपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।
कम्पनीले यसअघि सञ्चयकर्तालाई १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता आइपीओ बिक्री गरिसकेको छ । कम्पनीले सन् २०२० भित्र १११ मेगावाट विद्युत उत्पादन गरिसक्ने लक्ष्य लिएको छ । यो आइपीओलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ । कम्पनीले जारी पुँजीको १५% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । यस हाइड्रोको निमार्ण रसुवा जिल्लामा भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्