लाष्ट रिमाइन्डर :
कम्पनी : रिलायन्स फाइनान्स लि.
खुला भएको मिति : फागुन १७ गते
कित्ता : १ लाख ८८ हजार ८७४.५२ कित्ता
भर्न पाइने अन्तिम मिति : शुक्रबार, चैत १ गते
न्युनतम कित्ता : १ हजार कित्ता
अधिकतम कित्ता : १ लाख ८८ हजार ८७४.५२ कित्ता
अन्य विवरण :
बैंकले गत साउनमा १०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्ने।
फारम लिन र बुझाउन पाइने स्थान :
सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं ।
सनराइज बैंकको वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा
रिलायन्स फाइनान्सको पोखरा, नारायणगढ, बनेपा र झापाको चारआली शाखाबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्