NABIL AD

अर्थ सरोकार समाचार प्रभाव : महिन्द्राले भिडाएको ‘खटारे गाडी’ फिर्ता, व्यवसायी रेशम पन्थी मख्ख ! (भिडियो)

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पोखराका व्यवसायी रेशम राज पन्थी । केहि समय अगाडी आफुलाई महिन्द्रा कम्पनीले गाडीमा ठगी गरेको गुनासो लिएर उनी अर्थ सरोकारको कार्यालय आइपुगेका थिए । निकै नै दर्दनाक पीडा सुनाएका उनको पीडा हामीले अर्थ सरोकारमार्फत प्राथमिकताका साथ् प्रशारण गरेका थियौँ । उनी पुन: हामीकहाँ आए । र आफ्नो उक्त समस्या समाधान भएको बताए । कम्पनीले आफुलाई बिग्रेको गाडी भिडाएकोमा आफ्नो गल्ती स्वीकार गर्दै कम्पनीले उनको पैसा फिर्ता गरिदिएको उनको भनाइ छ । 
अर्थ सरोकारकै समाचारको रिफरेन्स लिंदै अव केहि नबोल्न र आफुले पैसा फिर्ता दिने बताए । नभन्दै सम्झौता भयो र उनको पैसा फिर्ता भयो । त्यसपछि उनले अर्थ सरोकारलाई धन्यवाद दिँदै आफ्नो समस्या समाधान गर्न सहयोग गरिदिएकोमा आभारसमेत प्रकट गरे । साथै उनले अवदेखि महिन्द्राका कुनै पनि गाडी नचलाउनेसमेत बताए ।
यो पनि पढ्नुहोस् :

MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal