×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहयोगी विकास बैंकको शुक्रबार बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सहयोगी विकास बैंकको शुक्रबार बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

Artha Sarokar

२४ फाल्गुन २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : सहयोगी विकास बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : शनिबार (फागुन २५ गते)

विवरण :
सहयोगी विकास बैंकको साधारण सभा शनिबार (फागुन २५ गते) हुने भएको छ । बैंकले सभाको लागि फागुन १३ देखि २५ गतेसम्म बुक क्लोज गरिरहेको छ ।

पेस गर्ने प्रस्तावहरु :
१७% नगद लाभांश दिने 

बैंकले मर्ज तथा एक्विजिसन सम्बन्धी सम्पूर्ण काम गर्नका लागि सञ्चालक समितिलाई अधिकार दिने 
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने 

एजिएम हुने स्थान र समय :

होटल मानकि इन्टरनेसनल प्रालि. जनकपुरधाम, धनुषामा दिउँसो १ बजे
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ५ करोड ४ लाख ८८ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १९ रुपैयाँ ८१ पैसा
प्रतिसेयर नेटवर्थ : १५२ रुपैयाँ ५ पैसा
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी