एजिएम नोटिस :
कम्पनी : सामुदायिक लघुवित्त वित्तीय संस्था लि.
इभेन्ट : साधारण सभा
हुने मिति : चैत २४ गते
विवरण :
सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को साधारण सभा चैत २४ गते हुने भएको छ । संस्थाले चैत ११ गतेदेखि चैत्र २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
पेस हुने प्रस्तावहरु :
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान हिसाबमा छलफल गर्ने।
लेखापरीक्षको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने।
सभा हुने स्थान र समय :
लहरीखर्क रिसोर्ट, साँगा काभ्रेपलञ्चोकमा बिहान ११ बजे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्