काठमाडौं – शिखर इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम सुरु गर्ने भएको छ । कम्पनीले आगामी चैत्र २० देखि देखि २३ गतेसम्म चार दिने अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो । विहान ७ बजे देखि १२.३० बजेसम्म तालिम सञ्चालन गरिने कम्पनीले बताएको छ ।
कम्पनीको अभिकर्ताकर्ता भई काम गर्न चाहने व्यक्ति तथा संस्थाहरु तालिम सहभागी हुन सक्नेछन् । तालिम निशुल्क सञ्चालन गरिने भएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्