काठमाडौं – शिवम् सिमेन्टले १५.७८९% नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति ५६ औँ बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट हाल कायम चुक्ता पुँजीबाट १५.७८९% नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीको हाल चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले लाभांश प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयन गर्ने जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्