Skip to content
LAXMI SUNRISE BANK

शिवम् सिमेन्टले वैशाख ९ मा बोलायो साधारण सभा, के-के छन् एजेण्डा ?

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : शिवम् सिमेन्ट
इभेन्ट : साधारण सभा 
हुने मिति : वैशाख ९ गते
विवरण :

शिवम् सिमेन्टको वार्षिक साधारण सभा वैशाख ९ गते हुने भएको छ । कम्पनीले १५.७८९% नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ । कम्पनीले हाल कायम ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजीमा उक्त अनुपातमा नगद लाभांश दिने प्रस्ताव पेश गर्न लागेको हो ।

पेस हुने प्रस्तावहरु :
१५.७८९% नगद लाभांश दिने। 
सर्वसाधारण सेयरधनीबाट एक जना सञ्चालकको निर्वाचन गर्ने
भविष्यमा उद्योगको क्षमता वृद्धि, उत्पादन विविधिकरण खानी तथा खनिज पदार्थको अनुमतिपत्रमा हक कायम गर्नेलगायत कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने। 
हुने स्थान र समय :
राष्ट्रिय सभागृह, काठमाडौंमा बिहान ११ बजे
 
 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK