शिवम् सिमेन्टको आईपिओमा तपाईंलाई कति पर्यो ? अर्थ सरोकार डटकममा हेर्नुहोस् नतिजा (पूर्ण नतिजासहित) अर्थ सरोकार २२ फाल्गुन २०७५, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – शिवम् सिमेन्टले निष्काशन गरेको आइपीओमा बाँडफांड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले बिहान १०:३० बजे आफ्नै कार्यालयमा शेयर बाँडफांड गरेको हो । आफ्नो नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् : छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !