अर्थ सरोकार १५ चैत्र २०७५, शुक्रबार अर्थ सरोकार १५ चैत्र २०७५, शुक्रबार काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिद्धार्थ बैंकको बोनस सेयर सुचिकृत भएको छ । बैंकको ४२ लाख ३२ हजार १९३.६४ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।
प्रतिक्रिया दिनुहोस्