सिद्धार्थ इन्स्योरेन्सको सञ्चालक पदमा सुमित कुमार केडिया नियुक्त अर्थ सरोकार २२ फाल्गुन २०७५, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – सिद्धार्थ इन्स्योरेन्स लि.को सञ्चालक समितिमा सुमित कुमार केडिया नियुक्त भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको १४३ औँ बैठकले रिक्त रहेको सञ्चालक पदमा केडियालाई नियुक्त गरेको हो। छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !