काठमाडौं : स्पर्श लघुवित्त वित्तीय संस्थाले २ लाख ५२ हजार कित्ता आइपीओ आइतबार (चैत १० गते) बाडँफाँट गर्ने भएको छ । कम्पनीको उक्त आइपिओमा ३ लाख ३ हजार ४४ जनाले ८३ करोड २७ लाख ६३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
कुल आवेदकमध्ये ८.३२% ले मात्र सेयर पाउने देखिएको छ । कम्पनीले गत फागुन २६ गतदेखि फागुन २९ गतेसम्म २ लाख ६९ हजार ६३० कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये ०.५% (४ हजार १४८ कित्ता) कर्मचारीलाई र ५% (१३ हजार ४८२ कित्ता) सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्