काठमाडौं – सनराइज बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई १ हजार रुपैयाँ दरको १० लाख युनिट ऋणपत्र जारी गर्न अनुमति प्रदान गरेको छ । बैंकले ‘१०% सनराइज डिबेन्चर २०८०’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
बैंकले उक्त ऋणपत्रमा १०% ब्याज दिइने छ भने यसको अवधि ५ वर्षको हुनेछ । कुल १० युनिट मध्ये ४ लाख युनिट ऋणपत्र सर्वसाधारणका लागि जारी गरिनेछ । बाँकी ६ लाख युनिट भने अन्य व्यक्तिगत कम्पनीहरुलाई बिक्री गरिने बैंकले जनाएको छ । सनराइजले ऋणपत्र निष्कासनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्