एजिएम नोटिस :
कम्पनी : सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : चैत २३ गते
विवरण :
सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सभा चैत २३ गते हुने भएको छ । सभाका लागि कम्पनीले चैत्र ७ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्नेछ ।
पेस गर्ने प्रस्तावहरु :
६६.६६% हकप्रद सेयर जारी गर्ने।
संस्थाको नाम र केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने ।
आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफानोक्सान हिसाब र लेखा परीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने।
संस्थासँग अन्य कुनै उपयुक्त वित्तीय संस्था गाभ्ने-गाभिने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिइने।
संस्थासँग अन्य कुनै उपयुक्त वित्तीय संस्था गाभ्ने-गाभिने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिइने।
एजिएम हुने स्थान र समय :
माँ कामख्या होटल त्रियुगा आइतबारे, इटहरी –६, सुनसरीमा बिहान ११ बजे।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्