आइपिओ नोटिस :
कम्पनी : त्रिशुली जलविद्युत कम्पनी
कित्ता : ३७ लाख ५ हजार कित्ता
खुल्ला भएको दिन : आज (बिहिबार, चैत ७ गते)
भर्ने अन्तिम दिन : चैत ११ गते
न्यूनतम कित्ता : १०० कित्ता
अधिकतम कित्ता : १० हजार कित्ता
विवरण :
त्रिशुली जलविद्युत कम्पनीले ३७ करोड ५ लाख रुपैयाँ बराबरको ३७ लाख ५ हजार कित्ता आइपीओ बिक्रि खुल्ला गरेको छ । यसमध्ये १ लाख ११ हजार १ सय ५० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । यो कुल सेयर कित्ताको ३% हो । बाँकी ३५ लाख ९३ हजार ८ सय ५० कित्ता सेयरमा भने सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
कम्पनीको सेयरमा पहिलो चरणमा प्रतिकित्ता १० रुपैयाँ तिरेर आवेदन दिन सकिने छ । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ भए पनि बाँकी रकम कम्पनीले दोस्रो चरणमा माग गर्नेछ । यो आइपीओमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा वैशाख ६ गतेसम्म भर्न सकिनेछ ।
आवेदन दिने ठाउँ :
ग्लोबल आइएमई क्यापिटलले, काठमाडौँ
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्