×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिशुली जलविद्युत कम्पनीको ३७ लाख ५ हजार कित्ता आइपिओ भर्ने आज अन्तिम म्याद, तपाई छुट्नु त भएन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

त्रिशुली जलविद्युत कम्पनीको ३७ लाख ५ हजार कित्ता आइपिओ भर्ने आज अन्तिम म्याद, तपाई छुट्नु त भएन ?

Artha Sarokar

११ चैत्र २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आइपिओ नोटिस :
कम्पनी : त्रिशुली जलविद्युत कम्पनी
कित्ता : ३७ लाख ५ हजार कित्ता
खुल्ला भएको दिन : बिहिबार, चैत ७ गते
भर्ने अन्तिम दिन : आज (सोमबार, चैत ११ गते)
न्यूनतम कित्ता : १०० कित्ता 
अधिकतम कित्ता : १० हजार कित्ता 
विवरण :
त्रिशुली जलविद्युत कम्पनीले ३७ लाख ५ हजार कित्ता आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ । यसमध्ये १ लाख ११ हजार १ सय ५० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । यो कुल सेयर कित्ताको ३% हो । बाँकी ३५ लाख ९३ हजार ८ सय ५० कित्ता सेयरमा भने सर्वसाधारणले आवेदन  दिन पाउनेछन् । 
कम्पनीको सेयरमा पहिलो चरणमा प्रतिकित्ता १० रुपैयाँ तिरेर आवेदन दिन सकिने छ । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ भए पनि बाँकी रकम कम्पनीले दोस्रो चरणमा माग गर्नेछ । यो आइपीओमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा वैशाख ६ गतेसम्म भर्न सकिनेछ ।
आवेदन दिने ठाउँ :
ग्लोबल आइएमई क्यापिटलले, काठमाडौँ 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी