×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिमाइन्डर : उन्नति माइक्रोफाइनान्सको २०% हकप्रद सेयर भर्ने आइतबार अन्तिम दिन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

रिमाइन्डर : उन्नति माइक्रोफाइनान्सको २०% हकप्रद सेयर भर्ने आइतबार अन्तिम दिन

Artha Sarokar

१५ चैत्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रिमाइन्डर :
कम्पनी : उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था
हकप्रद : २०%
खुल्ला भएको मिति : सोमबार, फागुन १३ गते
अन्तिम मिति :  आइतबार, चैत्र १७ गते
विवरण :
उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले २०% हकप्रद सेयर भर्ने आइतबार अन्तिम दिन रहेको छ । संस्थाले ५ः१ अनुपातमा १ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो । उन्नतीको हकप्रदमा माघ १५ गतेसम्म कायम रहेका सेयरधनीले चैत्र १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आवेदन दिने ठाउँहरु :
सिद्धार्थ क्यापिटल, नक्साल
 संस्थाको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय
 आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५ करोड ५० लाख रुपैयाँ
हकप्रद सेयरपछि चुक्ता पुँजी : ६ करोड ६० लाख रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी