
रिमाइन्डर :
कम्पनी : उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था
हकप्रद : २०%
खुल्ला भएको मिति : सोमबार, फागुन १३ गते
अन्तिम मिति : चैत्र १७ गते
विवरण :
उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले २०% हकप्रद सेयर बिक्रि खुल्ला भइरहेको छ । संस्थाले ५ः१ अनुपातमा १ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । उन्नतीको हकप्रदमा माघ १५ गतेसम्म कायम रहेका सेयरधनीले चैत्र १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आवेदन दिने ठाउँहरु :
सिद्धार्थ क्यापिटल, नक्साल
संस्थाको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय
आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५ करोड ५० लाख रुपैयाँ
हकप्रद सेयरपछि चुक्ता पुँजी : ६ करोड ६० लाख रुपैयाँ पुग्ने
हकप्रद सेयरपछि चुक्ता पुँजी : ६ करोड ६० लाख रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्