काठमाडौँ – कृषि विकास बैंक लिमिटेडमा ३ जना सञ्चालन निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न १२ औँ वार्षिक साधारण सभाले सञ्चालन निर्वाचित गरेको हो ।
साधारण सभाले भरतपुरका सञ्जीव पौडेल, पोखराका हरिप्रसाद पराजुली र काभ्रे खोपासीका विनोदकुमार गुरागाईँलाई निर्वाचित गरेको हो । सञ्चालकहरुले कार्यभार सम्हालेको र यसअघिका सञ्चालक मनोज बस्नेत र घनश्याम अवस्थीको पदावधि सकिएको कम्पनी सचिव निर्मलप्रसाद उपाध्यायले जनाएका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्