बारा – ईलाका प्रहरी कार्यालय बाराले जलाउनको लागि लगिँदै गरेको लाससहित एक जनालाई नियन्त्रणमा लिएको छ । गत शुक्रबार मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्बर नं. २ तिनथुम्की बस्ने दुई दाजुभाईकाबीच हानाहान भएको थियो । झगडाको क्रममा घाइते भएका ५३ बर्षीय छेगु लामा दोङ्गको उपचारका क्रममा मृत्यु भएको थियो ।
घरायसी कामको सिलसिलामा जिल्ला सदरमुकाम हेटौंडा जाने क्रममा निजगढ नगरपालिका वडा-५ वनमा झगडा भएको प्रहरीले जनाएको छ।दाजुको हत्यामा संलग्न रहेको आशंकामा मृतकका भाई ४४ बर्षीय सानु लामा लाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्