×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसियन लाइफ इन्सुरेन्सको ६०% हकप्रद सेयर आउँदै, कहाँ जाने भर्न ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एसियन लाइफ इन्सुरेन्सको ६०% हकप्रद सेयर आउँदै, कहाँ जाने भर्न ?

Artha Sarokar

१८ चैत्र २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

राइट इस्युज :
कम्पनी :एसियन लाइफ इन्सुरेन्स
कित्ता : ७५ लाख ४० हजार ३५२.७३ कित्ता
खुल्ला हुने दिन : सोमबार (चैत २५ गते)
अन्तिम दिन : वैशाख २९ गते
विवरण : 
एसियन लाइफ इन्सुरेन्सको ६०% हकप्रद चैत २५ गतेदेखि बिक्रि खुल्ला हुने भएको छ । कम्पनीले १ः०.६ अनुपातमा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । एसियनको हकप्रदमा  १ सय रुपैयाँ अंकित मूल्यमा फागुन २१ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् ।
आवेदन दिन सकिने साखाहरु :
एनआइबीएल एस क्यापिटलको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय लालदरबार, लगनखेल, चिप्लेढुङ्गा पोखरा, बुटवल, वीरगन्ज र विराटनगरबाट
एसियन लाइफको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब २५ करोड ६७ लाख २५ हजार
हकप्रद बिक्रिपछि चुक्ता पुँजी : २ अर्ब १ करोड
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : २ करोड ८९ लाख २७ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ४ रुपैयाँ ३९ पैसा
प्रतिसेयर नेटवर्थ : १२० रुपैयाँ ९६ पैसा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी