
जीवन बीमाका कुरा सुनेपछि वा जीवन बीमाका बारेमा जानकारी भइसकेपछि परिवारमा सल्लाह हुन सक्छ, ‘जीवनबीमा पहिला कसको गर्ने ? वा पहिला कसको किन गर्ने ?’ कसैलाई आफ्नै बीमा पहिला गर्नुपर्छ भन्ने लाग्न सक्छ । कसैलाई सबैभन्दा पाको उमेरको मान्छेको वीमा गर्नुपर्छ भन्ने लागेको हुनसक्छ वा कसैलाई सबैभन्दा कान्छो सदस्यको वा भर्खर जन्मिएको बच्चाको बीमा गर्नुपर्छ भन्ने हुनसक्छ । खासमा पहिला जीवन बीमा कसको गर्ने त ? डा. निरन्जन रिजालले यस विषयमा तथ्यपूर्ण टिप्स दिँदैछन् । हेरौं यो भिडियो :