Skip to content
LAXMI SUNRISE BANK

भार्गव विकास बैंक ६% लाभांश सुरक्षित गर्न कहिले सम्म बन्ने सेयरधनी ? चैत ३० गते साधारण सभा

अर्थ सरोकार

रिमाइन्डर : 
कम्पनी : भार्गव विकास बैंक
लाभांश : ६% नगद लाभांश
बुक क्लोज : शुक्रबार (चैत २२ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : बिहीबार (चैत २१ गते)
विशेष साधारण सभा : चैत ३० गते 

विवरण :

भार्गव विकास बैंकको ६% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज शुक्रबार (चैत २२ गते)देखि साधारण सभा हुने दिनसम्म हुने छ ।
पेस हुने प्रस्ताव :
६% नगद लाभांश दिने
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन पारित, नाफा–नोक्सान हिसाबका सम्बन्धमा छलफल हुने
लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक तोक्ने
बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने
हुने स्थान र समय :
भियु होटल सिद्धार्थ, कारकाँदो नेपालगञ्जमा बिहान १० बजे
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK