×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११ तस्विरमा हेर्नुहोस् लुक्लाको विमान दुर्घटना (फोटो फिचर)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

११ तस्विरमा हेर्नुहोस् लुक्लाको विमान दुर्घटना (फोटो फिचर)

Artha Sarokar

१ बैशाख २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सोलुखुम्बु – तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ । पार्किङ गरी राखिएको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए । 
दुर्घटनामा परी दुई जनाको निधन भएको बताइएको छ । पाइलट घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौँको शिक्षण अस्पताल पुर्याईएको छ । सह पाइलट सुनील ढुंगानाको समेत मृत्यु भएको छ । उनी प्लेनभित्र च्यापिएका थिए।

राम बहादुर खड्का, र समिट एयरका को पाइलटको निधन भएको छ । रूद्र श्रेष्ठ (प्रहरी) , शिव बहादुर गुरुङ (मनाङ एयरका पाइलट) , र रविनाथ रोकाया (पाइलट) घाइते भएका छन् ।

एयरपोर्ट प्रमुख इमानाथ अधिकारीका अनुसार अहिले एयरपोर्टमा लागेको आगो निभाईएको छ ।   

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी