×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छिमेक लघुवित्तले ४०% लाभांश पारित गर्न वैशाख ३० मा बोलायो साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

छिमेक लघुवित्तले ४०% लाभांश पारित गर्न वैशाख ३० मा बोलायो साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?

Artha Sarokar

८ बैशाख २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : छिमेक लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा 
हुने मिति : वैशाख ३० गते
विवरण :
छिमेक लघुवित्त वित्तीय संस्थाले वैशाख ३० गते वार्षिक सधारण सभा गर्ने भएको छ । सभा प्रयोजनको लागि वैशाख १६ देखि ३० गतेसम्म बुक क्लोज हुनेछ ।
पेस हुने प्रस्तावहरु :
१८% बोनस सेयर र २२% नगद लाभांश दिने 
 आर्थिक वर्ष २०७४।७५ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७५–७६ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
होटल सामना प्रालि, मकवानपुर हेटौंडामा बिहान १०ः३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : १ अर्ब १८ करोड रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी