![]() |
| फोटो खिचेको भन्दै पत्रकार थर्काउने सिआइबीका अधिकारी |
काठमाडौँ – समाचार लेखेकै कारण साइबर क्राइम लगाइएका पोखराका पत्रकार अर्जुन गिरीलाई हतकडी लगाइएको तस्विर सार्वजनिक गरेको भन्दै सिआइबीका अधिकारीले उल्टै पत्रकारहरुमाथि आक्रोश पोखेका छन् । बुधबार सरकारी वकिलको कार्यलयमा अर्जुन गिरीको तस्विर खिच्ने पत्रकारलाई थर्काउँदै ती अधिकारीले हतकडी लगाइएको तस्विर सार्वजनिक गरेकोमा आपत्ती जनाएका हुन् ।
`मेरो खिच्नुस । मेरो सिङ्गल खिच्नुस्´ पत्रकारमाथी अबध्र ब्यवहार गर्दै उनले भने `हतकडी लगाएको फोटो खिच्ने ? तपाईहरुले के गर्न खोजेको ?’
सिआइबीकै अधिकारीको यस्तो रबैया हुनु, बयान लिन ढिलो हुनु, काउन्सिलबाट आवश्यक समन्वय नहुनुले घटना झन् रहस्यमय बनाएको उपस्थित पत्रकारहरुको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper









प्रतिक्रिया दिनुहोस्